tealaya add

shilpa kantipath

काठमाडौ। श्रीमान छविराज ओझा विरुद्ध काठमाण्डौ प्रहरी परिसरमा घरेलु हिंसाको उजुरी दिएकी नायिका शिल्पाको सम्बन्धी नयाँ खबरको खुलासा भएको छ । खबर अनुसार श्रीमान ओझाको कुटाइबाट शिल्पाको कानको जाली फुटेको उनको दाबी छ ।

अहिले शिल्पा दाजु बनाइएका विकाश रौनियारको घरमा बसिरहेकी छिन् । शिल्पासँग फोन सम्र्पक गर्न खोज्दा निर्देशन सम्झना उप्रेती रौनियारले यो खुलासा गरेकी हुन् । शिल्पाको यस आरोप बारे छविराजले आफ्नो मुख खोलेका छन् ।

ओझाको कुटपिटपछि शान्ति सुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाण्डौंमा उजुरी दर्ता गरेकी छिन् । उजुरी दर्ता भएपछि बुधबार दिउँसो दुवै पक्षलाई परिसरमा बोलाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर