tealaya add

ada sharma 0 kantipath

मुम्बइ – बलिउडका धेरै अभिनेत्रीहरु समय समयमा चर्चामा आईरहन्छन । अभिनेत्रीहरुको आफ्नै बिभिन्न हर्कतले चर्चामा आइरहन फरक फरक अवतारमा देखिरहेका हुन्छन् ।

बोल्ड फेटोसुट गर्दा चर्चामा आउने हुनाले अभिनेत्रीहरु बिभिन्न अवतारमा देखिने गर्छन् । यस्तै पछिल्लो समय बलिउडकी एक अभिनेत्री निकै चर्चामा आएकी थिईन । '

उनी हुन चर्चित अभिनेत्री अदा शर्मा । उनले पनि आफ्नो बोल्ड तस्बिरबाट निकै चर्चामा आइरहने गर्छिन् । यस्तै उनी गत फेब्रुअरीमा एक नौलो अवतारमा देखा परेकी थिइन् ।

ada sharma 1kantipathada sharma 2 kantipath

 

प्रकासित मिति

 
 
Loading...
Loading...