1478958692 banner ad format

 
 

काठमाडौँ - अक्षयकुमार बलिउडमा पछिल्लो समय ‘हिट मेसिन’ बनेका छन् । अक्षय अनुबन्ध हुने बित्तिकै कुनै पनि चलचित्रलाई सय करोड क्लबमा प्रवेश गर्न गर्यो पर्दैन ।

Akshay Kumar

हालै रिलिज भएको ‘ट्वाइलेट एक प्रेमकथा’ले बक्स अफिसमा १५ दिनमा १२५.४० करोड कारोबार गरेको छ । बलिउड ट्रेड एनालिष्टका अनुसार सन् २०१७ मा सबैभन्दा धेरै कमाइ गर्नेमा यो तेस्रो चलचित्र हो ।

यो वर्षमा साउथका सुपरस्टार प्रभाषको ‘बाहुबली–२’ले बलिउडमा ६०० करोड कारोबार गरेको थियो भने साहरुख खानको ‘रइस’ले १३७ करोड कारोबार गरेको थियो । यो वर्ष रिलिज भएका मध्ये ‘ट्युबलाइट’ले ११९.२६ करोड कारोबार गरेको थियो भने ‘जोली एलएलबी’ले ११७ करोड कारोबार गरेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood