annapurna add

alia

बलिउड अभिनेत्री आलिया भट्टले फिल्म बहुप्रतिक्षित फिल्म ‘आरआरआर छाडेकी छिन् । एसएस राजामौलीले निर्देशक गरेको यस फिल्म डेट मिलाउन नसकेर छाडेको भारतिय संचार माध्यमले बताएका छन् । साउथ फिल्ममा पहिलो पटक पाइला टेक्न लाएकी आलियाले आफ्नो डेट मिलाउन नसक्दा फिल्म छोडेकी हुन् ।

उनी यस फिल्मको सुटिङको योजनामा रहेकी थिइन् । तर विश्वभर फैलिएको कोरोनाभाइरसका कारण सुटिङ स्थगित गरिएको छ। ब्रह्मास्त्र र गंगुबाई काठियावाडी जस्ता धेरै फिल्म एकै चोटी गर्न लागेकी आलियालाई डेट एडजस्टमेन्ट गर्न गाह्रो भइरहेको छ । यसैका कारण उनले यस फिल्म छाड्न लागेको बताइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...