1478958692 banner ad format

 
 

काठमाडौँ - बलिउड अभिनेत्री एमी ज्याक्सनले बहुप्रतिक्षित चलचित्र २.० को एउटा एक्सन दृश्यका लागि क्रेन चलाउने कुराले बलिउडमा चर्चा पाएको छ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको उक्त चलचित्रको एउटा एक्सन दृश्यमा एमीले क्रेन चलाउन लागेकी हुन् ।

Amy Jacksonson

एमी यतिबेला उक्त एक्सन दृश्यको तयारीमा जुटेकी छिन् र त्यसका लागि क्रेन चलाउन सिक्दैछिन् ।

उनलाई प्रशिक्षण तथा निरीक्षण गर्न एउटा समूह नै खटाइएको छ । निर्देशकले नक्कली कलाकारमार्फत उक्त दृश्य खिच्न चाहेका थिए तर एमीले आफैंले गर्ने हिम्मत देखाएपछि चलचित्रको उक्त दृश्यको छायांकन केही दिनका लागि रोकिएको छ ।

एमिले पहिलो पटक डरलाग्दो एक्सन दृश्यमा अभिनय गर्न लागेकाले त्यसका लागि आफू उत्साहित भएको समेत बताएकी छिन् । उक्त दृश्य चलचित्रको क्लाइमेक्समा देखिनेछ । यो चलचित्र जनवरी महिनामा प्रदर्शन हुने सम्भावना छ ।  



प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood