1478958692 banner ad format

 
 

काठमाडौँ -गायिका अन्जना राईको आवाज मा रहेको आधुनिक गीत ” शितको थोपा” चर्चामा आएको छ र उक्त गीत मा चर्चित मोडल एंव सञ्चारकर्मी सुनिल बलाल , बबिन पौडेल र अनुप श्रेष्ठको अभिनय रहेको छ ।

Celebrity Profiles anjana rai

मायामा धन र सानो जातले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको निर्देशक बिकास श्रेष्ठ तथा गायिका अन्जना राईले बताउनु भयो। गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ ।

Celebrity Profiles anjana rai

धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन जित्नेमा गायिका अन्जना राई आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् । म्युजिक भिडियोमा प्रदिप गुरुङले छायांकन गरेका छन् ।

म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी बिकास श्रेष्ठले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् । Budha Subba Digital Pvt Ltd ले गीतलाई बजारमा ल्याएको हो ।

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Celebrity Profiles Sanjay Ghimire

    कथा : रहस्य

    हैन के सार्हो ल्याङ्ल्याङ गरेको हो यार,यो घरबेटी सुड्डी।पानी धेरै पोख्यौ,हल्ला कम गर, कति मान्छे आएका हुन भनेर सधै प्यारप्यार प्या ...

  • kantipathnews Nepali Kabita Navaraj Ghimire

    अब त मलाई "म" बन्नुछ

    यो मेरो जिन्दगी कहिल्यै जिन्दगी बनेन , बिधिको लागि जिउनुपर्ने , नियमको निम्ति बाँच्नुपर्ने बिहान अार्लामले उठाएको जिन्दगी ...

  • Kantipathnews Nepali Sahitya Nepali Gazal Ram Chandra Rijal Dhading

    गजल : चारैतिर फुटेका छन् बन्दुकका मुलहरू

    चारैतिर फुटेका छन् बन्दुकका मुलहरू कहाँ गए शान्ति खाेज्न परेवाका हुलहरू ...

yummyfood