tealaya add

arbaj

बलिउड अभिनेता अरबाज खान बिबाह बन्धनमा बाधिँने भएका छन् । सुपरस्टार सलमान खानका भाई रहेका अरबाजले केहि बर्ष अघि मलाइका अरोरासँग सम्बन्ध टुङ्ग्याएका थिए उनि फेरि बिबाह गर्ने भएका हुन् । उनले २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रियासँग बिबाह गर्ने भएका हुन्  ।

उनीहरु दुबैले आफ्नो परिवारको स्वीकृती लिएर बिबाह गर्न लागेको बताएका छन् । अभिनेता अरबाज हरेक पार्टी तथा समारोहमा जर्जियासँग सामेल हुने गरेका थिए । अहिले यस खबरले बलिउड निकै तातेको छ । उनका दाजु सलमानको भने अहिलेसम्म बिबाह भएको छैन तर भाइृ अरबाजले भने देस्रो बिबाह गर्दैछन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर