tealaya add

archana p

काठमाडौं - अश्लिल र अर्धनग्न फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरेपछि पनेरु एकाएक चर्चामा आएकी थिइन् ।‘पोर्न स्टार बन्छु’ भनी आफैंलाई प्रचार गर्दै भारत बसाई सकाएर नेपाल छिरेकी अर्चना पनेरुबारे एक चर्चित भारतीय सञ्चारमाध्यमले लेखेको छ।

भारतको चर्चित अनलाइन दैनिक भास्करले अर्चनाबारे समाचार लेखेर उनलाई चर्चामा ल्याएको हो। 

चर्चामा आएको एक वर्षभित्रै उनले दुई नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पूर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफैं भिर्दै हिँडेकी अर्चनाबारे नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ ।

दैनिक भास्करले अर्चनाबारे लेख्दै नेपाली सन्नी लियोनीको उपमा दिएको छ। समाचारमा अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत भास्करले लेखेको छ, जबकी अर्चनालाइ केही लाखमा मात्र राजु गिरीले ‘जिस्म’ फिल्मबाट डेब्यू गराएका थिए ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर