annapurna add

bale prishma

पछिल्लो समयका चर्चित गीतकार लोकराज अधिकारीको शब्द शृजना रहेको गीत 'बाजा बजाउदै' सार्वजनिक भएको छ । चर्चित संगीतकार अर्जुन पोखरेल र सुजाता केसीको आवाज रहेको गीतमा पोखरेलकै संगीत रहेको छ भने पोखरेलकै संगीत संयोजन रहेको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय प्रेम चर्चामा रहेका जोडी सागर लम्साल 'बले',प्रिज्मा खतिवडा संगै प्रिन्सी खतिवडा र प्रदिप लिम्बूको अभिनय रहेको छ ।भिडियोमा अर्जुन तिवारीको छायाँकन र दिपक बिष्टको सम्पादन रहेको छ।गीतको म्युजिक भिडियो The Divine Music युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...