annapurna add

bhim dhakal

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालको शब्दमा रहेको गीत सार्वजनिक गरिएको छ। 'फूलबुट्टे चोली’ बोलको गीतमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर छ। ‘फूलबुट्टे चोली’ मा दीपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ छ।

उक्त गीतको म्युजिक भिडिओमा सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको अभिनयसहितको नृत्य छ। नवराज उप्रेतीको छायांकन रहेको भिडिओलाई जुन पोख्रेलले सम्पादन गरेका हुन्।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...