1478958692 banner ad format

 
 

काठमाडौँ - सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरिसकेका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ ।

Bollywood actor Inder Kumar

उनी ४५ वर्षका थिए ।  कुमारकी श्रीमती र एक छोरी रहेकी छन् । खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलामलगायतका चलचित्रमा काम गरेका इन्दर कुमारको जन्म राजस्थानको जयपुरमा भएको थियो ।

उनको अन्तिम संस्कार शुक्रबार बेलुका नै गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood