1478958692 banner ad format

 
 

बलिउड । बलिउड सेलिब्रिटीहरु आफ्नो पसर्नल लाइफका बारेमा कमै बोल्ने गर्छन् । रणवीर र दीपिका पादुकोण बाहेक अरु सेलिब्रिटीहरु आफ्नो लव लाइफका बारेमा भने आज पनि गुपचुप रहने गरेका छन् ।

मिडियाको क्यामेराबाट पर्सनल लाइफलाई लुकाउँदै लव अफयेर गरिरहेका बलिउड सेलिब्रिटीहरुको लव बाइटका कारण पनि ठुलै चर्चा हुने गरेको छ । 

Bollywood celebrities min


शाहरुख खानदेखि सलमान खान, करीना देखि प्रियंका चोपडा जस्ता सेलिब्रिटीहरुको लव बाइट मिडियाको क्यामरामा कैद भएका छन् । आउनुहोस हेरौ चर्चीत बलिउड सेलिब्रिटीका लव बाइट कहाँकहाँ छन् त ?


१. शाहरुख खान


बलिउडमा शाहरुख खानको रोमान्सबारे धेरैलाई थाहा छ । रोमान्समा मामिलामा उनको अगाडि अरु सेलिब्रिटीहरु पनि पछि पर्छन् । उनी फिल्मी लाइफमा जति रोमान्टिक छन् त्यो भन्दा बढी रोमान्टिक रियल लाइफमा पनि रहेका छन् । यसको प्रमाण हो यो तस्बिर ।

शाहरुख खानको यो फोटो फिल्म ‘ह्याप्पी न्यु इयर’ भन्दा पहिलाको हो । शाहरुख खान सुटिङका लागि मुम्बइ जादै गर्दा केही फोटोग्राफरले उनको तस्बिर लिएका थिए । पछि उनको तस्बिर नियाल्दा लव बाइट देखिएको थियो ।


२. सलमान खान


सलमान खान आफुलाई भर्जिन भन्न रुचाउँछन् । तर उनको गर्दनमा भएको लव बाइटले अर्कै कुरा बताउँछ । सलमान खानको लव अफयेरको बारेमा धेरैलाई थाहा नै छ । कति सेलिब्रिटीसँग विवाहको कुरा भएपछि विवाह भने हुन सकेन ।


३. करीना कपुर


साहिद कपुरलाई चट्ट छोडेर सेफ अली खानको श्रीमती बनेकी करीनको व्याकमा लव बाइट भेटिएको थियो । उनको व्याकमा नङले बनाएको घाउका कारण पनि उनी खुब ठुलो चर्चामा आएकी थिइन् ।


४. प्रियंका चोपडा


बलिउडकी जंगली बिल्लीको रुपमा परिचीत प्रियंका चोपडा सिंगल रहेको बताउँदै आइरहेकी छिन् । उनको गर्दनमा देखिएको निशानले भने अर्कै कुरा व्यक्त गरेको थियो । उनको यो निशानका कारण धेरै दिनसम्म उनी चर्चामा रहेकी थिइन् । उनको गर्दनमा भएको निशान लव बाइट नै थियो तर कसको भन्नेबारे धेरै चर्चाको विषय बनेको थियो ।


५ सैफ अली खान


करीनाको लव वाइट हुने, सैफ पछि छुट्ने कुरा त कदापि हुनै सक्दैन । उनको गर्दनमा पनि लव बाइट स्पट भएको थियो ।


यो लव वाइट त्यतिखेरको हो जब उनी करीना कपुरसँग लव अफयेरमा थिए । लव बाइटबारे उनलाई सोध्दा उनले हाँसेर टारेका थिए ।


६. कटरीना कैफ


सलमान खानलाई छोडेर रणवीर कपुरसँग लव अफयेर गरेकी कटरीना तब चर्चामा आइन् जब उनको गर्दनमा लव बाइट मिडियाको क्यामराले कैद गर्यो । रणवीर कपुरसँग डेटिङ गरिरहेको अवस्थामा कटरीनाको गर्दनमा लब बाइट भएको एउटा तस्बिर मिडियामा सार्वजनिक भएको थियो । त्यसपछि उनीहरुको सम्बन्धबारे मिडियामा ठुलो चर्चा भएको थियो ।


७. अली फैजल


एउटा इभेन्टमा उनीसँग मिडियाले गर्ने कुराकानीमा उनको गर्दनमा रहेको लव बाइट मिडियाको क्यामरामा कैद भएको थियो । एकजना मिडियाकर्मीले यसबारे उनलाई सोधे पनि तर उनले हाँसे मात्र जबाफ भने दिएनन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood