1478958692 banner ad format

 
 

बलिउड फिल्म ‘रागिनी एमएमएस रिटर्न्स’को ट्रेलर रिलिज भएको छ । सन् २०११ मा आएको फिल्म 'रागिनी एमएमएस' हरर र सन् २०१४ मा आएको 'रागिनी एमएमएस २' सनी लियोनीको ग्ल्यामरका कारण खुब चर्चामा थियो । तर, ‘रागिनी एमएमएस रिटर्न्स’ भने नायिका करिश्मा शर्माको हटनेशका कारण चर्चामा छ । 

 

करिश्माको बिकिनी फोटोहरु यसअघि नै सोसल मिडियामा भाइरल भैसकेको छ । ट्रेलरको कुरा गर्ने हो भने कुनै नयाँपन देखिएको छैन । फिल्मको कथा एक कलेजमा आधारित छ, जसमा एकपछि अर्को हत्या भैरहेको छ । ट्रेलरमा हररभन्दा सेक्स सिन बढी छ । करिश्मा शर्माले योभन्दा पहिला सिरियल 'पवित्र रिश्ता', 'ये हैं मोहब्बते' र फिल्म 'प्यार का पंचनामा २' मा काम गरेकी थिइन् ।  

 

यो वेब सिरिजमा करिश्मा शर्मा रागिनी र रिया सेन सिमरनको भूमिकामा छन् । सेप्टेम्बर २१ मा प्रदर्शन हुने ‘रागिनी एमएमएस रिटर्न्स’ लाई सुयेश वधव्करले निर्देशन गरेका हुन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood