1478958692 banner ad format

 
 

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।

Deepika Padukone

तर, समय अनुसार कम हाइट भएको हिरो र अग्ली हिरोइनको तालमेल फ्यानहरुले रुचाउन थालेका छन् । तपाईले सुनेर अचम्म मान्न सक्नुुहन्छ कि बलिउडकी चर्चीत यी तीन खानभन्दा अग्ली रहेकी छिन् । सलमानभन्दा तीन इन्च, आमिरभन्दा चार इन्च, र शाहरुख खानभन्दा डेढ इन्च उनी अग्ली रहेकी छिन् ।

दीपिका मात्र नभइ अन्य कैयौ अभिनेत्रीहरु यी तीन खानभन्दा अग्ला रहेका छन् । तर, उनीहरुसँगको जोडीलाई भने फ्यानहरुले निकै रुचाएका छन् । आउनुहोस् हेरौ कुन सेलिब्रिटीको उचाइ कति ?


दीपिका पादुकोण 
उचाइः ५.९ इन्च


सलमान खान
उचाइः ५.६


आमिर खान
उचाइः ५.५ इन्च


ऐश्वर्या राय
उचाइः ५.६५ इन्च


शाहरुख खान
उचाइः ५.७५ इन्च


काजोल
उचाइः ५.२ इन्च


अमिताभ बच्चन
उचाइः ६.१५ इन्च


आलिया भट्ट
उचाइः ५.३ इन्च


सैफ अली खान
उचाइः ५.७ इन्च


अर्जुन कपुर
उचाइः ६.१ इन्च


प्रियंका चोपडा
उचाइः ५.६५ इन्च


कंगना रणावत
उचाइः ५.८ इन्च


ज्याकलिन फर्नानडेज
उचाइः ५.७ इन्च


सोनाम कपुर
उचाइ ५.९ इन्च


सोनाक्षी सिन्हा
उचाइः ५.६५ इन्च


कटरीना कैफ
उचाइः ५.८ इन्च


नरगिस फाखरी
उचाइः ५.९ इन्च

श्रद्धा कपुर
उचाइः ५.६ इन्च


सिद्धार्थ मलोहत्रा
उचाइः ६.१ इन्च


रानी मुखर्जी
उचाइः ५.० इन्च

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood