1478958692 banner ad format

 
 

 

काठमाडौँ - ‘पशुपतिप्रसाद’ फेम निर्देशक दीपेन्द्र के. खनाल र ‘लभ लभ लभ’का नायक सुरज पाण्डेले नेपालमा अत्याधुनिक क्यामेरा भित्राएका छन् । बिहीवार एक कार्यक्रम गर्दै दीपेन्द्र र सुरजले संयूक्त रुपमा रेडको ‘एइठ्-के’ क्यामेरा लञ्च गरे । पछिल्लो समय ‘फोर-के’ क्यामेराले नेपाली फिल्म खिच्ने गरिन्थ्यो । 

camera 8 k

उच्च एट-के रेजुलेसन, उच्च डाईनामिक रेन्ज, अल्ट्रा लो लाईट छायांकन, लाईट वईट क्यामेरा, ताररहित सेटअप, इन बुल्ट माईक, रि-फ्रेमिङ यस क्यामराका विशेषताहरु रहेको निर्देशक खनालले जानकारी दिए । क्यामेरामा प्राइम सेट १८.५ एम.एम, २५ एम.एम, ३६ एम.एम, ५० एम.एम, ५० एम.एम र ८५ एम.एम फोकस लेन्थमा लेन्स पनि उपलब्ध छन् ।

सेलेर एच.एस. जर्मनी लेन्सका विशेषताहरुमा आकर्षक लुक्स, हाई स्पिड प्राइम सेट, दिप्थ अफ फिल्ड, अनकोटेड सिनेमा प्राइम, आकर्षक सार्पनेस र कन्ट्रास्ट, सानो तर आकर्षक साइज, फुल फ्रेम लगायत छन् । यसको नेपाल मूल्य ९५ लाख पर्छ । यो क्यामेराले न्यून प्रकाशमा पनि स्पष्ट दृश्य खिच्न सक्छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood