1478958692 banner ad format

 
 

काठमाडौं – कार्टुन्ज क्रुको नयाँ गीत एक दिनमै युट्युब ट्रेन्डिङमा एक नम्बरमा पर्न सफल भएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतमा सरोज ओलीको स्वर रहेको छ भने कार्टुन्ज क्रुका सदस्यहरुको अभिनय रहेको छ । 

दिनेश थपलियाको शब्द रहेको म्युजिक भिडियोमा कमेडीको भरपुर प्रयोग गरिएको छ । ‘पानी पर्‍यो असिना झर्‍यो’ र ‘निर जहिले रिसाउनी’ जस्ता गीतको डान्स भिडियो बनाएर चर्चित भएको कार्टुन्ज क्रुको नयाँ गीत अपलोड भएको तीन दिनमै पाँच लाखभन्दा बढी पटक हेरिएको छ । 

भिडियोमा अभिनेता  पल शाहको पनि अभिनय रहेको छ । भिडियोको छायांकन पोखरामा गरिएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood