1478958692 banner ad format

 
 

काठमाडौँ - चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

हरिवंश आचार्य र आस्था राउतले गाएको यो गीतमा उत्तम सञ्जेलको शब्द र किरण कँडेलको संगीत छ । गीतमा प्रियंका कार्की, दीपकराज गिरी र बुद्धि तामाङ र विक्रम राई नाचेका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood