chhapaak tanhaji

यतिखेर बलिउडमा दुई फिल्मको प्रतिष्पर्धा चलिरहेको छ । दीपिका पादुकोण स्टारर 'छपाक' र अजय देवगनको १०० औ फिल्म'तानाजीः द अन्सङ्ग हिरो' एकसाथ प्रदर्शनमा रहेका छन्। यी दुवै फिल्म गएको शुक्रबार प्रदर्शनका आए । शुक्रबार अजयको फिल्म तान्हाजीले ६ करोड ९० लाख भारु ब्यापार गर्यो भने छपाकले ४ करोड ७७ लाख भारुको ब्यापार गर्यो ।

पहिलो दिनमा 'छपाक' लाई पछि पारेको तान्हाजी ले देस्रो दिन २० करोड ५७ लाख भारु कमाइ गरेको छ । आइतबार २६ करोड २६ लाख र १३ करोड ७५ लाख ब्यापार गरेको छ । फिल्मले हालसम्म ७५ करोड ६८ करोडको ब्यापार गरेको छ । यता छपाकले भने अहिलेसम्म १८.६७ करोड़ कामाइ गरेको भारतीय संचारमाध्यमले बताएका छन् ।

फिल्म तान्हाजीमा अजय, काजोल र सेफ अली खानको मूख्य भुमिका रहेको छ भने छपाकमा दीपिका पादुकोण र विक्रान्त मैसीको मुख्य अभिनय रहेको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर