sonakshi

बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘दबंग ३’ को पोस्टर सार्वजनिक भएको छ । डिसेम्बर २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मको पोष्टर हालै सार्वजनिक भएको हो । यस पोष्टरमा अभिनेत्री सोनाक्षी सिन्हालाई देखाइएको छ । पोष्टरमा अभिनेत्री सोनाक्षी फरक अवतारमा देखिएकी छिन् ।

sonakshi 2

उनी पोष्टरमा आखाँमा चस्मा , हातमा चुरा , सिन्दूर पोते लगाएर बाइकमा बसेको देखिएको छ । यस फिल्ममा अभिनेता सलमान पनि एक्सन अवतारमा देखादैछन् । उनी फिल्ममा चुलबुल पाण्डेको भूमिकामा देखिदैछन् । प्रभु देवाले निर्देशन गरेको यस फिल्ममा सलमानको पत्नीको भूमिका सोनाक्षी सिन्हाले निभाएकी छिन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...