1478958692 banner ad format

 
 

एजेन्सी -दीपिका पादुकोणका फ्यानहरुका लागि खुशीको खबर छ कि उनले 'एक्सएक्सएक्स ४' मा पनि मुख्य भूमिका निर्वाहा गर्ने भएकी छिन् । कारूसोले ट्विटरमार्फत फ्यान्सलाई यस विषयमा जानकारी दिएका छन् ।

Deepika Padukone and Vin Diesel

यो ट्वीटपछि एक फ्यानले बुझ्न खोजे कि यसको सिक्वेलमा दीपिकाको अलावा को-को को-स्टार फेरि देखिँदैछन् ? र, उनले उत्तर दिए, 'यसमा सबै जना हुनेछन् ।' अर्थात यो सिक्वेलमा रूबी रोज, विन डीजल, नीना दोब्रेव र दीपिका फेरि एकसाथ देखिनेछन् । 

 

डीजे कारुसोको डायरेक्शनमा बनेको 'xXx: Return of Xander Cage' मा दीपिका र विन डीजलको केमिस्ट्रीलाई दर्शकहरुले खुबै रुचाएका थिए । यतिमात्र होइन, यी दुई अफ स्क्रिन पनि राम्रो बोन्डिङ राख्छन् । यो फिल्मबाट दीपिकाले हलीउडमा डेब्यू गरेकी थिइन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood