tealaya add

mera pyara

गायक ज्ञानु बम र गायिका सोभा थापाको ‘ मेरा प्यारा बोगटन’ देउडा गीत सार्बजनिक भएको छ । यस गीतमा शब्द महेन्द्र बमको रहेको छ भने संगित राम सिलालको रहेको छ ।

भिडियोलाई भवानी रेग्मीले निर्देशन गरेका छन् भने भवानी रेग्मी र रितु पनेरुको दमदार अभिनय रहेको छ ।गीतको भिडियोलाई अमित बि.क. ले छयाँकन गरेका छन् भने भिडियोमा सम्पादन अमित बि. क. कै रहेको छ

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...