tealaya add

 

keki

गायिका दुर्गा खरेलको 'तिमीलाई भनेर म'बोलको गीत सार्वजनिक भएको छ । खरेलको 'सुन्छु तिमीले मलाई','काले काले केटाले' जस्ता कैयौ गीत चर्चित छन् ।

चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतमा पोखरेलकै संगीत संयोजन रहेको छ। पोखरेलको शब्द शृजना रहेका कैयौ गीत पछिल्लो समय चर्चित रहेका छन्।

सुब्रत राज आचार्यको निर्देशनमा बनेको भिडियोमा केकी अधिकारी र पवन शर्माको अभिनय रहेको छ नबराज उप्रेतीको छायांकन रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन्। भिडियो The Divine Music युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर