annapurna add

durgesh

पछिल्लो समयका चर्चित गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको ‘ह्याप्पी तिहार’ बोलको गीतलाई लिएर गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

यो पनि पढ्नुहोस :गायक दुर्गेश थापालाई, दुई वर्ष जेल २० हजार जरिवाना

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको जनाइएको छ । उजुरी परेपछि प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेको छ । यसअघि पनि गायक दुर्गेश थापाले गाएको चलचित्र ‘छमायाँ छपक्कै’ को ‘बीच्च बीच्चमा’ बोलको गीत विवादमा परेको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर