annapurna add

एजेन्सी : बलिउड अभिनेत्री ईशा गुप्ताले आफ्नो इन्स्टाग्रामबाट पुराना सबै पोस्ट् हटाएकी छिन् ।

Esha Gupta उनले अघिल्लो हप्ता तीन दिनमा थुप्रैपटक एकाउन्ट ह्याक भएपछि उनले सबै पोस्ट् डिलिट गरेकी हुन् ।

‘जन्नत –२’ बाट बलिउडमा डेब्यु गरेकी गुप्ताले पुनः निकै नै बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् ।

मिलियन फलोअर्स भएको इन्स्टाग्राममा भएको सबै पोस्ट् हटाएर प्रशंसकहरुलाई चकित बताएकी गुप्ताले सेयर गरेको उक्त तस्बिर निकै भाइरल भएको छ ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

🦋

A post shared by Esha Gupta (@egupta) on

प्रकासित मिति

Loading...
Loading...

 

Loading...