1478958692 banner ad format

 
 

काठमाडौं । फिल्म ‘२ रुपैँया’को ट्रेलर रिलिज भएको छ । रिलिज गरिएको यो फिल्मको  ट्रेलरमा हाम्रै समाजमा भइरहेको घटनालाई कलाकारहरुमा चित्रण गरिएको छ । फिल्मको रिलिज्ड यस ट्रेलरमा निश्चल, असिफ, बुद्धी, रबिन्द्र, मेनुका र राजनलाई प्रस्तुत गरिएको छ ।

film 2 rupaimyako trailer released min

भदौको २३ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यस फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् । फिल्मलाई असिफ शाह र आसिश रेग्मीले लेखेका हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा असिफ शाह र निश्चल बस्नेत रहेका छन् ।

फिल्ममा निश्चल बस्नेत, असिफ शाह, बुद्धी तामाङ, रबिन्द्र झा, राजन इशान, मेनुका प्रधान, प्रतिक राज न्यौपाने, टिका पहारी लगाएतको मुख्य भुमिका रहेको छ ।

केहि महिना अघि रिलिज गरिएको यसै फिल्मको ‘कुटुमा कुटु’ बोलको गीतले निकै चर्चा कमाइसकेको छ । साथै यो गीतको भिडियोलाई युट्युभमा करोड भन्दा पढि पटक हेरिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood