1478958692 banner ad format

 
 

काठमाडौंको मा Prince Entertainment र  Insane entertainment ले “हलोविन हॉन्टेड हाउस” कार्यक्रम अक्टोबर ३१ मङ्गलवार मल्ल होटेल ( Leknath Marg, Kathmandu ) मा गर्ने भएको छ र तिन चर्चित डी जेहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा अधिकांश नेपाली भाषीयुवाहरुका साथमा भारतीय र स्थानिय अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको बिश्वाश रहेको छ ।

कार्यक्रमको सम्पूर्ण तैयारी पुराभइसकेको आयोजक कम्पनि Prince Entertainment का संचालक प्रिन्स शाक्यले ओएसनेपाललाई जानकारी दिए ।

कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई विशेष किसिमको नृत्य प्रस्तुती देखाइनेछ । ६ बजेबाट सुरु हुने कार्यक्रम राती २ बजेसम्म चल्नेछ भने कार्यक्रमका लागी प्रवेश शुल्क १००० र ५०० तोकिएको छ । उक्त रकम को २५ प्रतिशत कुनै पनि स्कुललाई प्रधान गरीने प्रिन्स शाक्यले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood