annapurna add

himesh pant

नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन'का विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्रतिस्पर्धा गरेका थिए ।

भोटिङ्गकै आधारमा विजेता छानिने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई विजेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् ।

उनले २५ लाख नगद,कार र अन्य आकर्षक गिफ्ट ह्याम्पर  प्राप्त गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...