hena khan

बलिउड अभिनेत्री हिना खान सेक्सिएस्ट एसियन वुमन २०१९ को तेस्रो स्थानमा आफूलाई सुरक्षित गरेकी छन् । बुधबार मात्रै युके बेस्ड विकली म्यागाजिनले अभिनेत्री हिना खानलाई थर्ड सेक्सिएस्ट एसियन वुमन घोषणा गरेको छ ।

हिना खानले बलिउडकी सबै भन्दा सुन्दर अभिनेत्री क्याट्रिना कैफलगाएतलाई समेत पछि पारेकी छन् । सेक्सिएस्ट एसियन वुमनको लिस्टमा बलिउडकी सबै भन्दा क्युट अभिनेत्री आलिया भट्टको नाम सबै भन्दा अगाडि छ ।

त्यसपछि दोस्रो नम्बरमा अभिनेत्री दीपिका पादुकोण रहेकी छन् । दीपिकापछि तेस्रो नम्बरमा अभिनेत्री हिना खान छन् ।

यो लिस्टमा पाकिस्तानी अभिनेत्री हिना खान चौथो नम्बरमा छन्, भने टिभी अभिनेत्री सुरभी चंदन पाँचौं नम्बरमा छन् । अभिनेत्री क्याट्रिना कैफ छैटौं स्थानमा छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...