1478958692 banner ad format

 
 

काठमाडौँ - बलीउड अभिनेत्री करीना कपूर खान र सैफ अली खानका छोरा तैमूर अली खान सेलिब्रेटी किड्समा सबैभन्दा क्यूट छन् । जन्मदेखि अहिलेसम्म तैमूर खबरको हिस्सा बनिहेका छन् । तैमूरसँग जोडिएको अहिलेसम्मकै रोचक कुरा बाहिरिएको छ । त्यो हो करीना कपूरका छोरा तैमूरले बलीउड फिल्ममा डेब्यू गर्दैछन् । 

Kareena Kapoor Khan and Taimur Ali Khan for inuthdotcom min

 

मुम्बई मिररको खबरलाई आधार मान्ने हो भने करीनाको कमब्याक फिल्म 'वीरे दी वेडिङ'मा तैमूर देखिन सक्छन् । सुत्रको खबरलाई उद्धित गर्दै मुम्बई मिररले लेखेको छ, तैमूरको एक सट् फिल्ममा हुनेछ । यसका लागि अहिले स्क्रिप्टको काम चलिरहेको छ । 

 

फिल्मको छायाँकन सुरु भैसकेको छ भने यसका लागि अहिले करीना जिममा खुबै पसीना बगाइरहेकी छिन् । 'वीरे दी वेडिङ'को टीमले स्क्रिप्टमा केही परिवर्तन गर्दै करीनाको प्रेग्नेन्सीलाई पनि स्क्रिप्टमा समावेश गरेको छ र यसैकारण तैमूर यो फिल्ममा देखिँदैछन् । 

 

फिल्ममा करीनाको प्रेमीको भूमिका सुमितले निर्वाहा गर्नेछन् । चार साथीको जिन्दगीमा आधारित यो फिल्ममा करीनाका अलावा सुमित व्यास, सोनम कपूर, स्वरा भास्कर र शिखा तलसानिया पनि मुख्य भूमिकामा देखिँदैछन् । फिल्मका निर्देशक शशांक घोष हुन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood