1478958692 banner ad format

 
 

काठमाडौँ - कुशल सिवाकोटिले आफ्नो पहिलो सांगीतिक कोशेली"कुशल"गीती अल्बम लिएर दर्शक स्रोता माझ आएका छन।

Kushal siwakoti min

जस्लाई तुलसी इन्टरटेन्मेन्टले  बजार ब्यवस्थापना गरेको छ भने ढाकाटोपी नेपाल अफिसियल मिडिया पार्ट्नरको रुपमा रहेको छ।अमेरिकामा बसोबास गर्दै अाइरहेका कुशल सिवाकोटी एक कुशल गीतकार र यस गीती अल्बमका निर्माता समेत हुन।

उनको यस् गीती अल्बममा जम्मा ५ वता गीतहरु समाबेश छन।जस्मा कुशल स्वयमको बाहेक कुमार सिवाकोटी,बबिन्द्र नेम्बाङ्,क्रिश रिजाल,बबिन खनाल लगायतको शब्द रचना छन।

सङीत बाबु बोगटी,मणि कमल छेत्री,रोशन लामा र बशन्त सापकोटाले गरेका छन।भने उक्त गीतहरुमा नेपाल का चर्चित गायक शिव पारीयार्,बाबु बोगटि,प्रदीप चुडाल को स्वर सुन्न सकिन्छ। 

प्रकासित मिति

Loading...

 

yummyfood