1478958692 banner ad format

 
 

लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत बसन्त फिल्मस् प्रा.लि ले भर्खरै रिलिज गरेकोछ ।

हेमन्त शर्माको आवाज र बि.बि अनुरागीको संगीतमा सजिएको उक्त गीतमा प्रियंका कार्की र सुरज सिंह ठकुरीको अभिनय रहेकोछ भने जसको उत्पादन तथा बितरण बसन्त फिल्मस् प्रा.लिले गरेको हो ।

कार्कीको "एकलाई शून्य दश" बोलको गीत भानुभक्त ढलाल र मेलिना राईको आवाज तथा भानुभक्त ढकालको संगीतमा सजिएर भिमफेदी गाईजको अभिनय संगै केही महिना पहिले रिलिज भईसकेकोछ ।

"

प्रकासित मिति

Loading...

 

yummyfood