annapurna add

musuklkka

चलचित्र 'लक्का जवान' को दोश्रो गीत सार्वजनिक भएको छ। बाबुल गिरी र जुनु रिजाल काफ्लेको आवाज रहेको 'मुसुक्क हाँसन माया' बोलको गीत सार्वजनिक भएको हो।

गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, बर्षा शिवाकोटी लगायतको अभिनय रहेको छ । शिवहरि पौडेलको निर्देशनमा तयार भएको चलचित्र मल्टि स्टारर रहेको छ।

फिल्म चैत्र २१ गतेबाट रिलिजमा आउने तयारीमा रहेको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर