annapurna add

pooja pal

चलचित्र 'म यस्तो गीत गाउँछु २' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।चर्चित अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य अभिनय रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

लभ स्टोरी कथामा आधारित फिल्ममा जन्म जय साम्पाङ राई सह निर्माताका रुपमा रहेका छन्। फिल्म नेपालका पूर्वी जिल्लाहरुमा छायांकन गरिएको हो ।

‘म यस्तो गीत गाउँछु’ को सिक्वेल चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन ३० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर