annapurna add

manita

‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा पर्न सफल मनिता देवकोटा विश्वकै सुन्दर महिलाको सूचीमा परेकी छिन् । मिस नेपाल–२०१८ की मनिता संसारकै सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी हुन् ।

मनिता मिस युनिभर्स २०१८ को दशजनाको सूचीमा परेकी थिइन् । हाल मनिता अमेरिका बस्दै आएकी छिन् । अमेरिकामा बसे पनि आफ्नो देशका लागि केही गर्नुपर्छ भनेर उनले कलेजका साथीहरूको साथ लिएर एउटा सामाजिक अभियान चलाइरहेकी छिन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर