annapurna add

mia malkova एजेन्सी । ओस्कार पुरस्कारबाट सम्मान प्राप्त हलिउड फिल्म मेकर स्टेभन स्पीलवर्गकी छोरी मिकेला स्पीलवर्गले पोर्न स्टार बन्ने घोषणा गरेकी छन् । उनको यो घोषणालाई उनको परिवारले धेरै नै सपोर्ट गर्‍याे ।

मिकेलाले यो घोषणा गरेसँगै अहिले पोर्न उद्योगको विषयमा संसारभर चर्चा परिचर्चा भैरहेको छ । यो पहिलो घटना होइन । यस्ता दर्जनौँ घटनाहरु छन् जहाँ पोर्न उद्योगलाई बढावा दिइएको छ ।

मिया खलिफा २१ वर्षकी थिइन् । उनी पनि पहिले पोर्न उद्योगमा धेरै काम गरेर बाहिर आएकी थिइन् । उनलाई पोर्न हबले पहिलो स्थानमा राखेको थियो । उनी सबैभन्दा धेरै सर्च हुनेमा पर्छिन् । अहिले भने उनी पोर्न उद्योगबाट बाहिर आइसकेकी छन् । उनले अहिले ब्वायफ्रेण्ड रोबर्टसँग इन्गेजमेन्ट गरेकी छन् ।

मिया खलिफाले बिबिसीसँगको कुराकानीका क्रममा अनौठा उत्तर दिएकी छन् । उनले आफूलाई अहिले पोर्न स्टार भन्न मन पर्दैन भनेर उत्तर दिएकी छन् । गुगलबाट सर्च नहोस् भन्ने चाहना हुने र विकिपिडियाबाटसमेत आफ्नो नाम हटाउनका लागि उनले धेरै प्रयास गरेको बिबिसीलाई भनेकी छन् ।

खलिफाले भनिन्, 'मैले विकिपिडियाबाट आफ्नो नाम हटाउनका लागि कानुनी कारबाही पनि सुरु गरेकी छु । तर कम्पनीले यो कुरा सुन्न सकेको छैन । मलाई त्यो शब्द पाच्य भएको छैन ।'

पोर्न उद्योगमा आउने घोषणा गर्दा मिकेलालाई भने परिवारले पनि साथ दिएको छ । मिकेलाले खलिफालाई जस्तो पोर्न उद्योगमा जबरजस्ती भएमा त्यसलाई बलात्कारको रुपमा लिनुपर्नेमा जोड दिएकी छन् ।

अहिले मिकेला पोर्न उद्योगमा सक्रिय भएकी छन् । उनलाई अहिलेका स्टुडियो र व्यवहार राम्रो लागेको छ । त्यसैले परिवार पनि खुसी छ । पछिल्लो समय टेक्नोजोजीले पनि पोर्न उद्योगलाई सजिलो बनाइ दिएको उनको भनाइ छ ।

तर खलिफाले भने लामो समयदेखि आफ्नो नामको अगाडिको पोर्न स्टार हटाउनका लागि संघर्ष गरिरहेकी छन् । बिबिसी

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर