1478958692 banner ad format

 
 

miss universe 2017

लस भेगास  । यो वर्षको ‘मिस युनिभर्स–२०१७’को ताज दक्षिण अफ्रिकाकी डेमी–ले नेल–पिटर्सले पहिरिन सफल भएकी छन् ।

 

अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा २२ वर्षीया डेमी पिटर्सले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् ।

यो ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् ।

‘मिस युनिभर्स–२०१७’को फाइनलमा डेमी नेल–पिटर्ससँगै जमैका र कोलम्बियाका सुन्दरीहरु ‘टप–थ्री’मा पुगेका थिए । ‘मिस युनिभर्स’ डेमी पिटर्सले नर्थ वेस्ट यूनिभर्सिटिबाट एमबिएको डिग्री हासिल गरेकी छन् ।

प्रतियोगितामा ‘फस्ट रनर अप’ मिस कोलम्बियाकी र ‘सेकेन्ड रनर अप’ जमैकाकी सुन्दरी घोषित भएका छन् । एजेन्सी

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood