1478958692 banner ad format

 
 

काठमाडौँ -असार १६ गतेलाई रिलिज डेट लक गरिएको फिल्म 'कारखाना' को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच निर्माणपक्षले प्रेम, अवरोध र द्धन्द्धको रस मिसाइएको फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विशेषत फिल्मका दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम संघर्ष देख्न सकिन्छ । 

Movie karkhana trailer

सुशिल र बर्षाका अलवा फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै फिल्मकी लिड हिरोइन बर्षा सिवाकोटीले 'कारखाना' मा उठान गरेको कथावस्तु अहिलेसम्म दर्शकहरुले अन्य फिल्मबाट चाख्न नपाएको दावी गरिन् । 

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood