1478958692 banner ad format

 
 

द्धन्द्ध निर्देशक एनवी महर्जनले निर्देशन गरेको फिल्म ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देखाइएको छ । रहरले होइन बाध्यताले डन बनेको कथा फिल्मले बोल्छ ।

 

सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको लगानीमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति कात्तिक २४ गतेलाई लक गरिएको छ । निर्देशक एनवी महर्जनले फिल्मको विषयमा जानकारी दिँदै भने, '‘सकस’लाई निकै मिहिनेत गरेर निर्माण गरेका छौ । फिल्मले युवाको जोश बोल्छ ।' उनले दर्जनौ फिल्ममा द्धन्द्ध निर्देशक भएर काम गरेको अनुभवलाई ‘सकस’मा उतारेको बताए ।  

फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका छ । मौनता श्रेष्ठको कथामा तयार भएको फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood