1478958692 banner ad format

 
 

काठमाडौं – कुटुमा कुटु, पूर्व पश्चिम रेल, सुर्के थैलीजस्ता चर्चित गीतका रचनाकार, संगीतकार र गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘चिरबिर चिरबिर चाँचरी’ युट्युबमा सार्वजनिक भएको छ । यो गीतमा शिवाकोटीलाई स्वरमा साथ दिएका छन् मेलिना राई र ग्रीश्मा शिवाकोटीले । 

rudrapriya rekha thapa

रेखा थापाको रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’ को यो गीत बुधबार सार्वजनिक भएको हो । रेखा थापा र आर्यन सिग्देलको संयुक्त निर्माण रहेको रुद्रप्रिया आउँदो कार्तिक २ गते लक्ष्मीपूजाका दिन रिलिज हुँदैछ ।

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood