annapurna add

 neha aadi home

बलिउडकी पार्श्व गायिका नेहा कक्कड र टोनी कक्कडको आवाज रहेको 'गोवा विच' सार्वजनिक भएको छ । पछिल्लो समय आदित्य नारायण संग बिवाहको कुराले चर्चामा रहेकी नेहाको गीतको भिडियोमा आदित्य नारायण समेत देखिएका छन् ।

टोनीको शब्द संगीत रहेको गीतको भिडियोमा नेहा, आदित्य नारायण र कैट क्रिस्टियन पनि देखिएका छन् । भिडियोमा नेहा र आदित्य समुन्द्री किनारमा रोमान्टिक मुडमा देखिएका छन् ।

पछिल्लो समय नेहा कक्कड र टिभी होस्ट आदित्य नारायण झा को प्रेमको चर्चा निकै छ । फेब्रुअरी १४मा उनीहरु बिवाह गर्ने खबर बाहिरीए संगै यी दुईको चर्चा चुलिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर