1478958692 banner ad format

 
 

काठमाडौँ - ‘छैटाँै नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०१७’ आजदेखि शुरु भएको छ । 

‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी) को आयोजनामा आजदेखि शुरु भएको महोत्सव बुधबारसम्म चल्ने छ । रुसी सांस्कृतिक केन्द्रमा आयोजित महोत्सवको पहिलो दिन इजिप्टको ‘लिटिल एगल’ र तान्जानियाको ‘होल्डिङ अप द स्काई’ शीर्षक दुई लघुचलचित्र प्रदर्शन गरिएको छ ।

मंगलबार चार र बुधबार तीन लघुचलचित्र देखाइने छ । उनले अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटन आदानप्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महोत्सव आयोजना गरिएको सिजेएमसीका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले बताए  । महोत्सवमा नेपाल, युगाण्डा, रुवाण्डा, सेनेगल, भारतसहित नौ देशका सांस्कृतिक–सामाजिक परिवेशका जीवन भोगाइका नौ लघुचलचित्र प्रदर्शन गरिने छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood