1478958692 banner ad format

 
 

काठमाडौँ - गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा¥यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् ।

nepali modern song by binod Kandel

सार्वजनिक गीतमा जोन शर्माको शब्द र कम्पोज छ भने प्रदीप जोशीको म्यूजिक एरेञ्ज छ ।
nepali modern song by binod Kandel 3

प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् । भिडियोका सम्पादक भरत रेग्मी हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood