tealaya add

काठमाडौँ, नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ ।

लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरुलाई भिडियोमा फिचरिङ गराइएको छ । विक्रम कार्किको छायाँकन , राजु शाहको नृत्य , देव महर्जनको द्धन्द्ध एस के अधिकारीको लेखन तथा निर्देशन मा चलचित्र निमार्ण गरिने भएको छ । हेर्नुस् भिडियो

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर