1478958692 banner ad format

 
 

गुंडैकाे चरी

चर्चित गीतकार तथा गजलकार लेख कार्कीकाे शब्द रहेकाे गीत "गुडैकाे चरी" हालै बजारमा अाएकाे छ  ।

Gundaikochri

डिअार अटुकाे कर्णप्रिय संगीत रहेकाे याे गीतमा गायक महेश तिवारीले मिठाे स्वर दिएका छन । बिन्दाबाशिनी म्युजिक प्रा लिले बजारमा ल्याएकाे यस एल्बमकाे निर्देशन काजिस श्रेष्टले गरेका छन भने कलाकार पुष्प खडका र बर्षा सिवाकाेटीकाे अभिनय रहेकाे छ ।

छायांकार अजय रेग्मीकाे उत्कृष्ठ छायांकण रहेकाे एल्बमकाे संपादन दिपक बिष्टले गरेका छन ।

प्रकासित मिति

Loading...

 

yummyfood