1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल र नेपालीको सुन्दर कल्पना देश हाँसी रहोस् भन्ने चाहना हो बुद्धको देश जनक, सीता, भृकुटी अनि सगरमाथाको देश नेपाल सबैलाई प्यारो हुन्छ ।

 New Nepali Pop Song by Sangita Rayamajhi Aryan Khatri

जहाँ रहेर पनि देशलाई माया नगर्ने नेपाली सायदै होला अनि नेपाली गीत संगीतलाई माया नगर्ने पनि कोही नहोला ।

देश बाहिर रहेर पनि नेपाली गीत संगीतलाई माया गरेर पसिना बगाएर गीत संगीतमा लागेका गायक आर्यन खत्री र संगीता राइमाझीको स्वर रहेको तिम्रो कसम  गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ |

गीतको संगीतकार सबिन लिम्बुको रहेको छ ।  बुद्ध सायमीको एरेन्जमा अडियो नेपालमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

मुकेश  हुमागाईले छायांकन रहेको भिडियोमा जमिस र चाहनाको अभिनय रहेको छ भने भिडियो निर्देशन बुकराम ढकालले गरेको हो । उक्त गीतका रचनाकार कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन "अमर" को रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood