1478958692 banner ad format

 
 

काठमाडौँ - साउन १३ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली सिनेमा ‘रुद्र’का निर्माता तथा कलाकार निखिल उप्रेतीले नेपालीहरुलाई नकारात्क सोच बढी भएको नागरिक भनेर आक्रोश पोखेका छन् । ‘कमिटमेन्ट सिक्स्टी आवर’को सुटिङमा व्यस्त रहेका  नायक निखिलले नेपालीहरु ज्यादा निन्दा अर्थात आलोचना गर्न समय धेरै फाल्ने भन्दै नागरिकता दिँदा पछाडि नेगेटिभ सोच भनेर नै लेखिदिए हुन्छ भनेका छन् ।

Nikhil Upreti

नेपाली चलचित्रका बारेमा राम्रो भन्दा ज्यादा नराम्रो भन्ने र लेख्ने परिपाटी देखिएको भन्दै उनले हामी सकारात्मक हुन जरुरी रहेको बताएका छन् । नेपाली चलचित्र बीच नै प्रतिस्पर्धा हुनु, विदेशी सिनेमा रातको १२ वजे सेन्सर बिना नै पास गर्नु र विदेशी सिनेमा हेरेर नेपाली कलाकारलाई झारे कलाकार भनेर गाली गर्ने दर्शकहरुप्रति कटाक्ष गर्दै नेगेटिभ सोच भएका नागरिक भनेर निखिलले आक्रोश पोखेका छन् ।

प्रायः मिलाएर बोल्न जान्ने र कुटनीतिक तवरले जवाफ दिने नायक निखिल उप्रेतीले किन यसरी आक्रोश पोखे त ? हेर्नुहोस् भिडियो 

(forseenetwork.com को सहकार्य )

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood