1478958692 banner ad format

 
 

काठमडौँ - 'कुटुमा कुटु' बोलको गीत युट्युबमा २ करोड पटक हेरिने गीतमा समावेश भएको छ ।

युट्युबमा सार्वजनिक भएको ३ महिनामा गीतले २ करोड 'भ्यू' पाएको हो । यति छोटो समयमा युट्युबमा दुई करोड भ्युज पाउने नेपाली फिल्मको यो पहिलो गीत बन्न सफल भएको छ । त्यसैगरी प्रदर्शनअगाडि दुई करोड भ्युज पाउने पनि यो एकमात्र गीत बनेको छ ।

भाद्र २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'दुई रुपैयाँ'मा समावेश गीतको भिडियोमा निश्चल बस्नेत, आशीफ शाह, वुद्धि तामाङ र स्वस्तिमा खड्का फिचरिङ छन् । सुर्के थैली, पूर्व पश्चिम रेल जस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटी शब्द तथा संगीतमा तयार भएको यो गीतमा मेलिना राई, राजन इशान र स्वयं संगीतकार शिवाकोटीको समेत स्वर सुन्न सकिन्छ। 

कमेडी कथामा निर्माण भएको फिल्म 'दुई रुपैयाँ'लाई असिम शाहले निर्देशन गरेका हुन् । 

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood