annapurna add

pashupati sharma

चर्चित दोहोरि गायक पशुपति शर्माको 'जता नी चोर' बोलको गीत सार्वजनिक भएको छ । गायक शर्माकै शब्द रहेको गीतमा शर्माकै संगीत रहेको छ। यो भन्दा अगाडी शर्माले ल्याएको 'लुट्न सके लुट' गीत सरकारले प्रसारणमा रोक लगाए पछि उनले 'लुट्न सके लुट २' बजारमा ल्याएका हुन्।

गीतमा शर्माले देशमा पछिल्लो समय चलेको भ्रष्टचार,राजनैतिक खिचातानी जस्ता कुरालाई व्यंगात्मक रुपमा देखाउन खोजेका छन् ।

दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोमा पशुपति शर्मा,घनश्याम रिजाल,युबराज भण्डारी,शंकर पन्त लगायतको अभिनय रहेको छ। भिडियोलाई शर्माले आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेका छन्।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...