annapurna add

alia new

बलिउडकि चर्चित अभिनेत्री आलिया भट्ट सामाजिक संजालमा सक्रिय रहेकी छिन् । केहि समय यता आलियाको बिना मेकअपको फोटो भाइरल रहेको छ।

फिल्मफेअरको इन्स्टाग्राम अकाउण्टमा आलिया भाटको इन्स्टाग्राम अकाउण्टमा आलिया भाटको फाटो पोस्ट भएको छ । जसमा आलियालाई बिना मेकअपमा देख्न सकिन्छ ।

ALIA meckup

आलियाको उक्त फोटोलाई फलोअर्सहरु मन पराएका छैनन् । र फोटोमा बिभिन्न कमेन्टहरु गरिरहेका छन् । उनी अहिले चलचित्र व्रह्मास्त्रको शुटिङमा व्यस्त छिन् ।

alia meckup 2

प्रकासित मिति

Loading...
Loading...

 

Loading...