annapurna add

kanika kapoor

कोरोना भाइरस बाट संक्रमित रहेकी भारतीय गायिका कनिका कपुरको तेसो टेस्ट रिपोर्ट पनि पोजिटिभ आएको छ । आफ्नो परिक्षण रिपोर्टमा गल्ती भएको बताउदै आएकी कनिकाको फेरि पनि परिक्षण गरिएको थियो ।

गत शुक्रबार कोरोना टेस्ट गर्दा पोजिटिभ देखिएपछि उनी बाहिर हिडडुल गर्न छाडेकी थिइनन् । अहिले उनको हेरचाहको लागी ६ नर्स खटाइएको जनाइएको छ ।

लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ । पछिल्लो चार दिनदेखि जतिपनि स्याम्पल परीक्षण गरिए, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ भएको बताइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...